सरकारले पूर्व–पश्चिम राजमार्गको नारायणी र तिनाउ नदीमा सिग्नेचर पुलको निर्माण सुरु गर्ने भएको छ।
सरकारका अर्थमन्त्री डा. प्रकाशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

प्रतिक्रिया