सरकारले बजेटमार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने बताएको छ ।
सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने बताए । विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीमा फाप्ला क्रिकेट रंगशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रंगशाला निर्माण गरिनेछ ।





























प्रतिक्रिया