प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ। यससँगै सूचक १८५०.७९ विन्दुमा आएको छ ।
२ लाख ८७ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १० कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री भएको छ। यो सेसनमा कुल १३ वटा कारोबार भएको हो।
६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।































प्रतिक्रिया