भारतको बथनाहाबाट हिँडेको कार्गो रेल विराटनगर आइपुगेको छ । बिहीबार अपरान्ह कार्गो रेल विराटनगर आइपुगेको हो ।
२०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको सो रेल आज विराटनगरको कस्टम यार्डमा आइपुगेको छ । बिहीबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो रेल सेवाको उद्घाटन गरेका थिए ।































प्रतिक्रिया