आज सुनचाँदीको भाउ सामान्य घट्याे

आज सुनचाँदीको भाउ सामान्य घट्याे

केन्द्रबिन्दु
0
Shares

साेमबार नेपाली बजारमा सुनको भाउ १ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १२ हजार ५ सय  रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १२ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे  छ । 

साथै आज तेजाबी सुन १ लाख ११ हजार ८ सय ५० रूपैयाँका काराेवार भइरहेकाे छ।आइतबार स्थिर रहेकाे चाँदीको भाउ आज १० रूपैयाँले घटेर १ हजार ४ सय ४५ रूपैयाँमा काराेवार भइरहेकाे छ ।  

Skip This
Skip This
Logo