नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले घटेकाे छ। 

बुधबार प्रतितोलामा  १ लाख ११ हजार ८०० रुपैयाँमा कारोवार भएकाे सुन आज १ लाख ११ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ । साथै बिहीबार तेजाबी सुन १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।

त्यस्तै,आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा काराेवार भइरहेकाे छ।

Logo