प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५१ अंकले बढेको छ। याेसँगै सूचक २०४०.५७ विन्दुमा आएको छ। ३० लाख ८८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोवार भएको छ। २४ कम्पनीको ७ हजार ३ सय कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल ३२ वटा कारोवार भएको छ। १९ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।





























प्रतिक्रिया