नेपालमा यो वर्षको मनसुन सुरु भएलगत्तै धान रोपाइँ सुरु भएको छ । काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाइँ सुरु भएको हो । कृषि प्रधान मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ ।









































प्रतिक्रिया