नेपाल बैंकमा स्थायी पदपूर्तिका लागि खुल्यो विज्ञापन

नेपाल बैंकमा स्थायी पदपूर्तिका लागि खुल्यो विज्ञापन

केन्द्रबिन्दु
0
Shares

नेपाल बैंक लिमिटेडले स्थायी कर्मचारीको माग गरी विज्ञापन प्रकाशित गरेको छ। बैंकले रिक्त पदपूर्तिका लागि छैटौँदेखि चौथो तहसम्मका पदका लागि दरखास्त आव्हान गरेको हो । 

योग्य नेपाली नागरिकले असार १ देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ ।  उक्त विज्ञापनमा बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने उल्लेख गरेको छ । 

 

Skip This
Skip This
Logo