नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले बढेकाे छ।
बिहीबार प्रतितोला १ लाख ११ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
साथै शुक्रबार तेजाबी सुन १ लाख १२ हजार ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। त्यस्तै,आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया