होण्डा साइनले ल्यायो आकर्षक अफर

होण्डा साइनले ल्यायो आकर्षक अफर

केन्द्रबिन्दु
0
Shares

होण्डा साइनले आफ्ना ग्राहकका लागि आकर्षक अफर ल्याएको छ । नेपालका लागि होण्डा मोटरबाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले उक्त अफरहरू ल्याएको जनाएको हो।

उक्त अफरअनुसार होण्डा साइन मोटरबाइक मात्रै १ प्रतिशत व्याज दरमा किन्न पाइनेछ । साथै होण्डा साइन बाइक खरिद गर्दा ४ हजार ५०० सय रूपैयाँसम्मको 'क्यास ब्याक'पनि पाउन सकिने कम्पनीले बताएको छ।

उक्त योजना जेठ १८ देखि असार १५ गतेसम्म मात्र कायम रहने उल्लेख गर्दै कम्पनीले आरामदायी र आकर्षक होण्डा साइनमा उपलब्ध अवसरले ग्राहकलाई भरपुर फाइदा पुग्ने विश्वास लिएको छ।

Skip This
Skip This
Logo