प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक २.९९ अंकले बढेको छ। यससँगै सूचक २०४५.०५ विन्दुमा आएको छ। ५ लाख ४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोवार भएको छ। 

२७ कम्पनीको १४ सय ४६ कित्ता सेयर कारोवार भएको छ। यो सेसनमा कुल ४० वटा कारोवार भएको हो। १८ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ।

Logo