नेपाली बजारमा आज सुनको मूल्य स्थिर

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

केन्द्रबिन्दु
0
Shares

साेमबार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १२ हजार रूपैयाँमा काराेवार भइरहेकाे  छ ।  

साथै  तेजाबी सुन पनि आज स्थिर रहेकाे  छ। प्रतिताेला १ लाख ११ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे  छ।  त्यस्तै,आज चाँदीको भाउ  तोलामा ५ रुपैयाँले घटेर १ हजार ४ सय ४० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo