नेपाली बजारमा आज सुनको मूल्य २ सय रूपैयाँले घटेकाे छ। रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख १२ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख ११ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
साथै तेजाबी सुन आज १ लाख ११ हजार २ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ । आज चाँदीको भाउ तोलामा १० रूपैयाँले घटेकाे छ। साेमबार १ हजार ४ सय ४० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ३० रपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया