आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा शुरु भएको छ भने महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ ।
त्यस्तै आज नै पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। समितिको बैठकमा समितिगत विषयहरुमा छलफल हुनेछ ।































प्रतिक्रिया