घट्यो हवाई इन्धनको मूल्य, प्रतिलिटर कति पुग्यो ?

घट्यो हवाई इन्धनको मूल्य, प्रतिलिटर कति पुग्यो ?

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँ र वाहृयतर्फ २६ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ। हाल पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेलको १५५ र ग्यासको प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।

Logo