नेपाली बजारमा आज सुनको मूल्य ७ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १० हजार ५०० रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ९ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
साथै तेजाबी सुन १ लाख ९ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेर १ हजार ३ सय ३५ रूपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया