प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले बढेको छ । यससँगै सूचक २०५७.३७ विन्दुमा आएको छ ।

५ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  १७ कम्पनीको १८ सय ३० कित्ता सेयर कारोबार भएको छ । 

१३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

Logo