असारको दोश्रो साता ‘आइएमई पे’मार्फत टिभी/ईन्टरनेटमा प्रोमोकोडको वर्षा

असारको दोश्रो साता ‘आइएमई पे’मार्फत टिभी/ईन्टरनेटमा प्रोमोकोडको वर्षा

केन्द्रबिन्दु
0
Shares

‘आइएमई पे’ ले टिभी/ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत टिभी तथा ईन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी रु १५० सम्म १० प्रतिशत छुट पाउने छन्। एक हप्ताको अन्तराल भरिमा ग्राहकले सो प्रोमो कोड एकपटक मात्र प्रयोग गर्न पाउने कम्पनीले जनाएकाे छ ।

यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ। 

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।

Skip This
Skip This
Logo