नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार थप एक कम्पनीको मूल्य समायोजन गरेको छ। सामुदायिक लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार २१ रुपैयाँ ८२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो।
नेप्सेले बुधबारको अन्तिम कारोवार मूल्य १ हजार १२४ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ। सोही मूल्यको आधारमा नै आइतबार सेयर बजारमा कारोवार खुल्नेछ।





























प्रतिक्रिया