धान दिवसः हिलोमा रमाएका विद्यार्थी [फोटोफिचर]

धान दिवसः हिलोमा रमाएका विद्यार्थी [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

देशभर शुक्रबार धान दिवस मनाइँदै छ । हरेक १५ असारमा धान दिवस मनाइने गरिन्छ । सोहीअनुसार शुक्रबार विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइँदै छ । यसैक्रममा तारकेश्वरमा विद्यार्थीसहितले धान रोप्ने तथा हिलोमै भलिबल खेलेर धान दिवस मनाएका छन् ।  

 

 

 

Logo