नेपाली बजारमा आज सुनकाे मूल्य घट्याे, चाँदी स्थिर

नेपाली बजारमा आज सुनकाे मूल्य घट्याे, चाँदी स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य १ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १० हजार १ सय रूपैयाँमा कारेवार भएकाे छापावाल सुन आज प्रतितोला १ लाख १० हजार रूपैयाँमा काराेवार भइरहेकाे छ। 

साथै तेजाबी सुन १ लाख ९ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। साेमबार  चाँदीको भाउ स्थिर रहेकाे छ आइतबार १ हजार ३ सय ७० रूपैयाँमा काराेवार भएकाे  चाँदी आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ।   

Logo