प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५७ विन्दुले घटेको छ। यससँगै सूचक २०९६.७२ अंकमा अडिएको छ। ६ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ। यो सेसनमा १७ कम्पनीको ८ सय १७ कित्ता सेयर कारोवार भएको हो। 

कुल २९ वटा कारोवार भएको छ। ९ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन। 

Logo