नेपाली बजारमा आज सुनको मूल्य ३ सय रूपैयाँले बढेकाे छ। मंगलबार १ लाख ११ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
साथै तेजाबी सुन १ लाख ११ हजार ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। चाँदीको भाउ आज ५ रूपैयाँले बढेकाे छ। मंगलबार १ हजार ३ सय ९५ रूपैयाँमा काराेवार भएकाे चाँदी बुधबार १ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया