‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटेर भुक्तानी गर्दा सेवाग्राहीले ५०० रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड
"MONSOONYT51" प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्नुपर्नेछ ।
मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यहि असार ३१, २०८० सम्म रहने छ।





























प्रतिक्रिया