प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८९ विन्दुले बढेको छ। यससँगै सूचक २०९७.८९ अंकमा आएको छ।

७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ। ११ कम्पनीको २१५ कित्ता सेयर कारोवार भएको छ। ७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ।

Skip This
Skip This
Logo