प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ। यससँगै सूचक २१४७.६८ अंकमा आएको छ। ४ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ। २८ कम्पनीको १२ सय ८ कित्ता सेयर कारोवार भएको हो।

यो सेसनमा कुल ३८ वटा कारोवार भएको छ। २० कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य भने घटेको छ। बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। 

Skip This
Skip This
Logo