प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ। यससँगै सूचक २१५४.०२ विन्दुमा अडिएको छ। ५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ।

१४ कम्पनीको ८२८ कित्ता सेयर कारोवार भएको छ। यो सेसनमा कुल २० पटक कारोवार भएको छ। ९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन। 

Skip This
Skip This
Logo