प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७१ विन्दुले घटेको छ। यससँगै सूचक २१५५.४८ अंकमा अडिएको छ। ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
१८ कम्पनीको १३ सय ७५ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल २७ पटक कारोबार भएको हो। ९ कम्पनीको भाउ वृद्धि हुँदा ७ वटाको भने घटेको छ। बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।































प्रतिक्रिया