नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार १ लाख १२ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।
तेजावी सुन आज १ लाख ११ हजार ६ सय ५० रुपैयाँ रहेको छ। त्यस्तै, यसअघि प्रतितोला १ हजार ४ सय २५ रुपैयाँ रहेको चाँदी आज पनि साेही मूल्यमा काराेवार भएकाे महासङ्घले जनाएको छ।





























प्रतिक्रिया