प्रि-ओपन सेसनमा नेप्से सूचक १.९६ विन्दुले घटेको छ । यससँगै सूचक २०५८.९५ अंकमा आएको छ ।
६ लाख ६३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको १५ सय ८५ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ३१ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।





























प्रतिक्रिया