आज सुनको मूल्य स्थिर, चाँदी बढ्याे

आज सुनको मूल्य स्थिर, चाँदी बढ्याे

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ। बिहीबार १ लाख १० हजार ४ सय रूपैयाँमा काराेवार भएकाे सुन आज  पनि साेहि मूल्यमा नै काराेवार भइरहकाे छ।

यस्तै तेजाबी सुन १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ २० रूपैयाँले बढेकाे छ। बिहीबार  १ हजार ३ सय ७० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ९० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo