प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८१ विन्दुले बढेको छ। यससँगै सूचक २०१६.७९ अंकमा आएको छ।

८१ हजार २२६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १६ कम्पनीको २२३ कित्ता सेयर कारोबार भएको हो। यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो।

९ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन। 

Logo