भदाै ७ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ शून्य पैसा र बिक्री दर १३२ रुपैयाँ ६० पैसा पुगेको छ।
युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा र बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८७ पैसा र बिक्री दर १६७ रुपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनियम दर कति ?































प्रतिक्रिया