आज सुनकाे मूल्य स्थिर, चाँदी घट्याे

आज सुनकाे मूल्य स्थिर, चाँदी घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ। बिहीबार १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। 

यस्तै तेजाबी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ १० रूपैयाँले घटेकाे छ। बिहीबार १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Skip This
Skip This
Logo