राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेट गरेका छन् ।
शुक्रबार राष्ट्रपतिभवन शीतल निवास पुगेर गभर्नर अधिकारीले भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराएको बताइएको छ ।





























प्रतिक्रिया