आज सुनचाँदीकाे मूल्य बढ्याे

आज सुनचाँदीकाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे मूल्य ६ सय रूपैयाँले  बढेकाे  छ। साेमबार १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भएकाे सुन आज१ लाख ११ हजार  ७ सय  रुपैयाँमा काराेवार भइरहेकाे   छ। 

यस्तै तेजाबी सुन १ लाख ११ हजार १ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ ५ रूपैयाँले बढेकाे छ। साेमबार १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६५ रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Skip This
Skip This
Logo