नेप्से आज बन्द, सेयर कारोवार नहुने

नेप्से आज बन्द, सेयर कारोवार नहुने

केन्द्रबिन्दु
0
Shares

सेयर बजार आइतबारसम्मको लागि बन्द हुने भएको छ। आज बिहीबार (भदौ १४ गते) जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। 

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि बुधबार नेप्से सूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा अडिएको छ।

Skip This
Skip This
Logo