आज सुनकाे मूल्य बढ्याे

आज सुनकाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे मूल्य ३ सय रूपैयाँले  बढेकाे  छ। बुधबार १ लाख ११ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ८ सय  रुपैयाँमा काराेवार भइरहेकाे   छ। 

यस्तै तेजाबी सुन १ लाख १२ हजार २ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ ५ रूपैयाँले घटेकाे छ। बुधबार १ हजार ४ सय ८५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ८० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Skip This
Skip This
Logo