साताकाे पहिलाे काराेवार दिन आज सुनकाे मूल्य बढ्याे

साताकाे पहिलाे काराेवार दिन आज सुनकाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

साताकाे पहिलाे काराेवार दिन आज नेपाली बजारमा सुनकाे मूल्य १ सय रूपैयाँले  बढेकाे छ। शुक्रबार १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ६ सय रुपैयाँमा काराेवार भइरहेकाे  छ। 

यस्तै तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ १० रूपैयाँले घटेकाे छ। शुक्रबार १ हजार ४ सय ७० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Skip This
Skip This
Logo