प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ। यसआधारमा सूचक १९६०.७८ विन्दुमा रहेको छ। ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
९ कम्पनीको ३४० कित्ता सेयर कारोबार भएको हो। यो सेसनमा कुल ९ पटक सेयर कारोबार भएको हो। ५ कम्पनीको भाउ बढ्दा ३ मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।































प्रतिक्रिया