सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा

सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा

केन्द्रबिन्दु
0
Shares

सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डले आर्थिक वर्षका लागि २०७९/०८० का लागि कर सहित १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यसले कुल २३ करोड ४० लाख रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना चाँडै प्रकाशित गर्ने जनाएको छ । गत वर्ष यसले २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

Skip This
Skip This
Logo