आज सुनकाे मूल्य स्थिर,चाँदी घट्याे

आज सुनकाे मूल्य स्थिर,चाँदी घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। बुधबार १ लाख ११ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख १० हजार ६ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता, चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेकाे छ। बुधबार १ हजार ३ सय ९० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ८५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Skip This
Skip This
Logo