प्रभु सेलेक्ट फन्डले बुक क्लोजको मिति तय गरेको छ । यस फन्डले असोज १२ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।
तसर्थ, असोज ११ गतेसम्म कायम इकाईधनीले मात्र यसले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर सहित ९.५० प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा गरेको छ ।
प्रतिक्रिया