आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य २ सय रूपैयाँले घटेकाे छ।

मंगलबार १ लाख १३हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख १२ हजार २ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। 

यता,चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले घटेकाे छ। मंगलबार १ हजार ४ सय १० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo