नेपाली बजारमा आज सुनको मूल्य १४ सय रूपैयाँले घटेकाे छ।
बुधबार १ लाख ११ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ९ हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ९ हजार १ सय रुपैयाँमा काराेवार भइरहेकाे छ।
यता,चाँदीको भाउ १५ रूपैयाँले घटेकाे छ। बुधबार १ हजार ३ सय ८५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ७० रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया