नेपाल र भारतको खेलमा डिशहोम फाईवरनेटको अफर

नेपाल र भारतको खेलमा डिशहोम फाईवरनेटको अफर

केन्द्रबिन्दु
0
Shares

चीनमा जारी १९औँ एसियाड क्रिकेटको क्वाटरफाइनलमा मंगलबार नेपालले भारतसँग खेल्दैछ । सोही खेललाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई डिशहोमले आकर्षक अफर ल्याएको छ । 

आजदेखि भोलि मंगलबार १२ बजेसम्म डिशहोम फाईवरनेटको १ वर्ष रिचार्ज गर्ने ग्राहकहरुले २ बर्षसम्म आफ्नो प्याकेजको ईन्टरनेट चलाउन पाउनेछन् ।

सेवा सुरु गरेको छोटो अवधिमै ३ लाख सन्तुष्ट ग्राहक बनाउन सफल डिशहोम फाईवरनेटले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय ईनटरनेट सेवालाई प्रदान गर्दै आइरहेको छ ।

Logo