ओरालो लाग्दै सुनचाँदीको मूल्य

ओरालो लाग्दै सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य १ हजार ३ सय रूपैयाँले घटेकाे छ। 

साेमबार १ लाख ७ हजार  ९ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ६ हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ६ हजार १ सय रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता,चाँदीको भाउ ३० रूपैयाँले घटेकाे छ। साेमबार १ हजार ३ सय ४० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo