नाडा अनलाइन अटो शो हुने

नाडा अनलाइन अटो शो हुने

केन्द्रबिन्दु
0
Shares

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नाडा अनलाइन अटो शो गर्ने भएको छ । 

असाेज १८ गते नाडा र हाम्रो बजार डटकमविच सहकार्य गरी नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्बन्धमा नाडाको सचिवालय टेकुमा एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ । उक्त सम्झौताअनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डटकमले काठमाडाैंको भृकुटीमण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरु बारे नाडा डट हाम्रोबजार डटकममार्फत दैनिक रुपमा प्रसारण गर्नेछ ।

उक्त हस्ताक्षर कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा.ध्रुव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट केएमजीका बजार प्रवन्धक सागर केसीले हस्ताक्षर गरेका थिए ।

Skip This
Skip This
Logo