प्रि-ओपन सेसनः नेप्से सूचकमा सामान्य ह्रास

प्रि-ओपन सेसनः नेप्से सूचकमा सामान्य ह्रास

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३७ विन्दुले घटेको छ । यससँगै सूचक १९०८.२८ अंकमा आएको छ । ९० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ 

कम्पनीको १ सय ८५ कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल १० पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

Skip This
Skip This
Logo